काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले ब्याटिङ गरिरहेको छ । विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । पावर प्लेमा चितवन राइनोजले ४१ रन बनाएको थियो । ७ ओभरको समाप्तिमा चितवनले ५३ रन बनाएको छ । चितवनका डेभिड मालान ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई देव खनालले राम्रो साथ लिइरहेका छन् । The post एनपिएल : विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको उत्कृष्ट सुरुवात appeared first on Kalika Khabar.