इलाममा २२ वर्ष पुरानो ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

  • मङगलबार ११ कात्िक २०८३ ०७:४४ AM
इलाम । इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ निवासी कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा