काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान चितवन राइनोजका ब्याटर डेभिड मलानको नाममा दर्ता भएको छ। विराटनगर किङ्ग्सविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै मलानले