काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो। चितवनका लागि ओपनिङ जोडीले ५० रनको अर्धशतकीय साझेदारी बनाउँदै खेलिरहेका छन्। ओपनर देव खनालले ८ र डेविड मलानले ३९ रन बनाएर खेलिरहेका छन्। विराटनगर किंग्सले पावरप्लेमा ५ जना बलर लगाउँदा पनि विकेट निकाल्न स