पर्यटक भिसामा धर्म प्रचार ! चौबिस कोरियाली नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

  • मङगलबार ११ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : गृहमन्त्रालयले धर्म प्रचारमा संलग्न  २४ जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरेको छ। उनीहरूलाई मन्त्रालयले नेपाल प्रवेशमा तीन वर्ष प्रतिबन्ध लगाइ निष्कासन गरेको हो। अध्यागमन विभागले गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्दै पक्राउ परेका २४ जना दक्षिण कोरियाका नागरिकलाई असोज २८ गते स्वदेश फिर्ता गरेको हो। निष्काशित हुनेहुरूमा १३ पुरुष र ११ महिला छन्। उनीहरू चाइना साउदर्न,थाइ एयरवेजबाट दक्षिण कोरिया गएका हुन्। गृहमन्त्रालयले दक्षिण कोरियाली नागरिकहरूले भिसाको दुरुपयोग गरेको र