टोकियो- जापानका ५५ प्रतिशत नागरिकले चीनसँग संवादका थप अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन्। जापानी सञ्चारमाध्यम निक्केई र टिभी टोकियोले सार्वजनिक गरेको सर्वेक्षणमा बहुमत नागरिकले चीनसँगको संवाद विस्तार गर्नुपर्ने पक्षमा मत दिएका हुन्। अक्टोबर २३ देखि २५ सम्म गरिएको सर्वेक्षणमा सहभागीमध्ये ५५ प्रतिशतले चीनसँग संवादका अवसर बढाउनुपर्ने बताएका छन्। त्यस्तै, ३९ प्रतिशतले भने सरकारले