चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

  • मङगलबार ११ कात्िक २०८३ ०७:२४ AM
हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको