शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

  • मङगलबार ११ कात्िक २०८३ ०७:५५ AM
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । चाडपर्वका बेला घर फर्किएका स्थानीय तथा देशका विभिन्न स्थानबाट आएका पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्न थालेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा ५९०