काठमाडौं । इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालोन डी’ओर जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् । ३३ वर्षीय बायर्न म्युनिखका फरवार्ड केनले गत सिजन क्लब र देशका लागि खेलेका ६५ खेलमा ७३