चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

  • मङगलबार ११ कात्िक २०८३ ०७:३५ AM
नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको रुपमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (KABIL) आवद्द भएको छ । कृषि, पर्यटन र उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक मोडेलसहित क्रियाशील किसान एग्रोबेसले सिजन ३ र ४ को लागि चितवन राइनोजलाई सह-प्रायोजन गरेको हो। नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा स्थापित हुँदै गएको एनपीएलसँगको यो सहकार्यले कृषि उद्यम The post चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज appeared first on Businesspana.