कित्ताकाटको अन्योल हटाउन मन्त्री रावलसँग व्यवसायीले गरे माग

  • मङगलबार ११ कात्िक २०८३ ०७:३३ AM
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न आवश्यक सहजीकरण गर्ने आश्वासन दिएकी छन् । सोमबार चितवन पुगेकी मन्त्री रावललाई नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले सौराहामा भेट गरी जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन आग्रह गरेको हो । व्यवसायीले भू–उपयोग… Continue reading कित्ताकाटको अन्योल हटाउन मन्त्री रावलसँग व्यवसायीले गरे माग