एनपीएल–३ मा पहिलो अर्धशतक बनाएका मलानलाई रसेलले बनाए डेब्यु सिकार

  • मङगलबार ११ कात्िक २०८३ ०७:५९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनमा चितवन राइनोजका ओपनर डेविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलमा ५० रन पूरा गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले मलानको अर्धशतकसँगै उत्कृष्ट सुरुआत गरेको छ। अर्धशतक पूरा गर्ने… Continue reading एनपीएल–३ मा पहिलो अर्धशतक बनाएका मलानलाई रसेलले बनाए डेब्यु सिकार