वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन

  • मङगलबार ११ कात्िक २०८३ ०६:५० AM
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम जारी गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभागले असोज ९ गते एक सूचना जारी गर्दै तोकिएको मितिभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुपर्ने जनाएको छ। प्रकाशित सूचनामा भनिएको छ, ‘पक्राउ पुर्जी जारीContinue reading "वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन"