‘नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू’: गगन थापा

  • मङगलबार ११ कात्िक २०८३ ०६:५४ AM
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामालासहित विमानस्थल आउने गरेको भन्दै उनले यसो नगर्न आग्रह गरे। ‘हामीले निर्देशिका नै बनाएर पठाएको छ, नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ आज बिपी स्मृति पुस्तकालय पोखराले गरेको कार्यक्रममाContinue reading "‘नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू’: गगन थापा"