एनपीएल: विराटनगर किङ्सविरुद्ध चितवन राईनोजले पहिले ब्याटिङ गर्ने

  • मङगलबार ११ कात्िक २०८३ ०६:४१ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज भइरहेको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राईनोजले ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले टस जितेर