संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदै छन् नयाँ-नयाँ व्यापारिक केन्द्र

  • मङगलबार ११ कात्िक २०८३ ०६:४३ AM
रुकुम पश्चिम । मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि आवश्यक कृषि सामग्री र घरायसी सरसामान किन्न पुग्नैपर्ने ठाउँ थियो, खलंगा। तर त्यहाँसम्मको