धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, मुक्तेनमा शरीरमा ओढेको बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार स्थानीय पविमाया मगरको आफ्नै घरको आँगनमा रहेको चुल्होमा खोले पकाएर आगो ताप्ने क्रममा शरीरमा