शिक्षामन्त्री र साइप्रसका राजदूतबीच भेटवार्ता, नेपाली विद्यार्थीका समस्याबारे छलफल

  • मङगलबार ११ कात्िक २०८३ ०१:०० PM
काठमाडौं: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा उनीहरूबीच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको हो।सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्ध,आपसी हित,उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको हो ।भेटमा साइप्रसका विभिन्न विश्वविद्या