स्वर्णिमलाई बर्खास्त गर्न एमाले नेता सूर्य थापाको माग, लगाए १० बुँदे आरोप

  • मङगलबार ११ कात्िक २०८३ ०६:२३ AM
काठमाण्डु- नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री वालेन्द्र शाहसँग माग गरेका छन्। वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति नेपालको राष्ट्रिय स्वाभिमान र हितविपरीत रहेको आरोप लगाउँदै थापाले उनलाई यथाशीघ्र पदबाट हटाउनुपर्ने बताएका हुन्। थापाले लामो टिप्पणीसहित अर्थमन्त्री वाग्लेको कार्यशैली, संसद्मा उनको भूमिका, आर्थिक नीतिसम्बन्धी निर्णय, कूटनीतिक अभिव्यक्ति