विराटनगर किंग्सले टस जितेर बलिङ रोज्यो

  • मङगलबार ११ कात्िक २०८३ ०६:३७ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेका हुन्। एनपीएल सिजन–३ को दोस्रो खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छन्। आजको खेलमा