गोरखा– असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्याएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाउनुका साथै सोती बजारसहित नदी किनारका विभिन्न बस्तीमा क्षति पुर्याएको छ । बाढीले धार्चे गाउँपालिका–५ स्थित माछिखोला बजारमा रहेका घर, पसल तथा अन्य भौतिक