रियाद- यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न साउदी अरबले उनीहरूलाई करिब ९५ अर्ब नेपाली रुपैयाँ आर्थिक सहायता दिने प्रस्ताव गरेको रिपोर्ट सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फर्स्ट पोस्टसहितले साउदी अरब र हुथीबीच सम्भावित सहमतिका लागि इरानले मध्यस्थता गरिरहेको जनाएका छन्। त्यसक्रममा आक्रमण रोक्ने सर्तमा उक्त परिमाणको रकम प्रस्ताव गरिएको