एशियन लाइफमा नेतृत्व परिवर्तन, सीईओपछि सञ्चालकले पनि छाडे पद

  • मङगलबार ११ कात्िक २०८३ ०६:५४ AM
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत भएको छ । व्यक्तिगत कारण देखाउँदै कार्कीले सोमबार सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा मंगलबार स्वीकृत भएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले करिब तीन महिनाअघि दिएको राजीनामा पनि कम्पनीले आइतबार स्वीकृत