स्थापना दिवसको अवसरमा तरुण दलद्वारा संकटामन्दिर परिसर सरसफाइ

  • मङगलबार ११ कात्िक २०८३ ०६:२५ AM
काठमाडौँ / नेपाल तरुण दलले आफ्नो ७४औँ स्थापना दिवसको अवसरमा काठमाडौंस्थित संकटामन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ। मंगलबार राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकता भन्ने नारासहित