भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब बढीको स्रोत चुनौतीबीच राहत कोषमा १८अर्ब मौज्दात

  • मङगलबार ११ कात्िक २०८३ ०७:०२ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने आकलन गरेको छ भने कात्तिक १०… Continue reading भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब बढीको स्रोत चुनौतीबीच राहत कोषमा १८अर्ब मौज्दात