भोटेकोशी बाढीको दुई महिना: बेपत्ताको कानुनी मृत्यु घोषणा, राहत र स्थायी आवासको प्रक्रिया अघि बढाउँदै सरकार
मङगलबार ११ कात्िक २०८३ ०५:४२ AM
काठमाडौं। गत भदौ १० गते रसुवा र सिन्धुपाल्चोक क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दुई महिना पूरा भएको छ। बाढीले ठूलो जनधनको क्षति पुर्याएको दुई महिना बितिसक्दा पनि हजारौं मानिसहरू अझै सम्पर्कविहीन रहेका