विराटनगर भर्सेस चितवन : रसेल र मलानको ‘स्टारडम’

  • मङगलबार ११ कात्िक २०८३ ०६:०० AM
काठमाण्डु– काठमाण्डुमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा विराटनगरले सुपरस्टार आन्द्रे रसेल र चितवनले डेभिड मलानलाई आफ्नो शक्तिको रुपमा मैदान उतार्दै छ । ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय