चितवन । चितवनमा सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरेपछि सरकारले उनीहरूलाई न्याय दिलाउन पहल गर्ने जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित प्रतिनिधिसभा सदस्य र प्रमुख जिल्ला अधिकारीले सहकारी पीडितका समस्या सुनेका थिए । कार्यक्रममा ८४ वर्षीय विष्णुप्रसाद सापकोटाले