तीन महिनामा २ लाखभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

  • मङगलबार ११ कात्िक २०८३ ०६:०० AM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २०८ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७४ प्रतिशतले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष साउनदेखि असोजसम्म २ लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए। यस