काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न नेपाली समुदायलाई अपिल गरेको हो । दूतावासले जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन