ओझेल पर्दै गएको मौलिक संस्कृति जोगाउने प्रयास, ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मङगलबार ११ कात्िक २०८३ ०६:०० AM
तिहारलाई लक्षित गर्दै मौलिक संस्कृति, गाउँघरको आत्मीयता र नेपालीपन झल्काउने गीत गाउँघरै घमाइलो को म्युजिक भिडियो सार्वजनिक भएको छ । २०८३ सालको तिहारका लागि तयार पारिएको