नेपाल आयल निगमले एलपी ग्यास बिक्रेतालाई अनिवार्य रुपमा भ्याट बिल जारी गरेर मात्रै ग्यास बेच्न निर्देशन दिएको छ । सोमबार जारी निर्देशनले उपभोक्ता र सरकार दूबैलाई फाइदा पुग्ने आयल निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । तर, एलपी ग्यास उद्योगी भने निगमले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ‘भ्याट बिल जारी गर्नू’ भन्ने उर्दी जारी गरेको भन्दै The post ग्यासमा भ्याटः निगमले क्षेत्राधिकार बाहिर गएर सर्कुलर जारी गरेको आरोप, मूल्य के होला ? appeared first on Businesspana.