काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रविधिमा देखिएको साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बन्द गरेको अनलाइ सेवा पुनः सञ्चालन आउन अझै समय लाग्ने भएको छ। आफ्ना केही अनलाइन प्रणाली तथा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि ग्राहकको सुविधालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सम्बन्धित प्रणाली पुनः सञ्चालनमा नआएसम्म वैकल्पिक माध्यमका रूपमा इमेलबाट निवेदन, गुनासो तथा… Continue reading राष्ट्र बैंकका अनलाइन सेवा अझै बन्द, एनसीटीएस र एफएक्सओएल सेवा इमेलबाट लिन आग्रह