सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, चाँदी केही सस्तियो

  • मङगलबार ११ कात्िक २०८३ ०५:३७ AM
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला आठ सय रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबार दिन (सोमबार) सुन… Continue reading सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, चाँदी केही सस्तियो