काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल र गाभीसँगको संवादपछि उक्त सहायता सुनिश्चित भएको मन्त्रालयले जनाएको छ। यससँगै गाभीले उपलब्ध गराएको खोप सहायताको लेखापरीक्षणका क्रममा… Continue reading गाभीबाट सन् २०३० सम्म नेपालले पाउने भयो ८ अर्ब ५९ करोडको खोप सहायता