वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

  • मङगलबार ११ कात्िक २०८३ ०४:२६ AM
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल