तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

  • मङगलबार ११ कात्िक २०८३ ०४:३१ AM
ताप्लेजुङ । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।  तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण