झापामा तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट
मङगलबार ११ कात्िक २०८३ ०४:४६ AM
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र