काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै कुन देशका?
मङगलबार ११ कात्िक २०८३ ०४:५३ AM
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा एक हजार १०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार साउनमा २८१, भदौमा २२० र असोजमा ६०५ जना विदेशी पर्यटक