भन्सार छलीको आशंका : विराटनगरमा भारतीय स्कार्पियो बरामद, चालक फरार

  • मङगलबार ११ कात्िक २०८३ ०५:०० AM
विराटनगर । आवश्यक कागजातबिनै नेपालमा चलाइएको करिब २० लाख रुपैयाँ मूल्यको भारतीय स्कार्पियो मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए । विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारबाट सोमबार प्रहरीले उक्त