एचएमडीले विशेष गरी ज्येष्ठ नागरिकहरूका लागि डिजाइन गरिएको ‘एचएमडी २६६० फ्लिप सिनियर एडिसन (HMD 2660 Flip Senior Edition)’ विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ। यस फोनमा १४५० एमएएचको ब्याट्री राखिएको छ, The post एचएमडीले ज्येष्ठ नागरिकहरूका लागि सार्वजनिक गर्यो विशेष ‘फ्लिप फोन’, एआई असिस्टेन्ट समावेश appeared first on Technology Khabar.