सशस्त्रमा बडादशैंको टीका  : बस्नेतले चलाए, पौडेलले तोडे

  • मङगलबार ११ कात्िक २०८३ ०४:४७ AM
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बडादशैंको अवसरमा ‘कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई टीका लगाउने’ चलनमा यो पटक केही परिमार्जन गरेको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्र मुख्यालयले आयोजना गर्ने बडादशैंको अवसरमा टीका लगाइदिने कार्यक्रममा २०६६ सालदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई पनि समावेश गर्ने नीति