एनपीएल : आज विराटनगर-चितवन र जनकपुर-कर्णाली भिड्दै

  • मङगलबार ११ कात्िक २०८३ ०५:१३ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल