दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • मङगलबार ११ कात्िक २०८३ ०४:२४ AM
मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने