नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको १६औं संस्करण अस्ट्रेलियामा

  • मङगलबार ११ कात्िक २०८३ ०४:४४ AM
१६औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी–२०२६) आगामी नोभेम्बर २८ र २९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने भएको छ । आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा