डिसहोमबाट अतिरिक्त शुल्कबिना एचडीमा एनपीएलका खेल हेर्न पाइने

  • मङगलबार ११ कात्िक २०८३ ०५:०१ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल डिसहोम डीटीएच तथा आईपीटीभीका ग्राहकले अतिरिक्त शुल्क नतिरी एचडी गुणस्तरमा हेर्न पाउने भएका छन् । डिसहोमले क्रिकेटप्रेमी दर्शकलाई लक्षित गर्दै प्रतियोगिताका खेल विभिन्न खेल च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीका अनुसार सक्रिय सदस्यता भएका ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान… Continue reading डिसहोमबाट अतिरिक्त शुल्कबिना एचडीमा एनपीएलका खेल हेर्न पाइने