राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिँदै

  • मङगलबार ११ कात्िक २०८३ ०५:०७ AM
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (मंगलबार)सम्म आवेदन दिन सकिने भएको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने सात वर्षे अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो । प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याइएको छ । कुल निष्कासनमध्ये… Continue reading राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिँदै