दशैंमा हुम्लामा ४ करोडको खसीबोकाको व्यापार

  • मङगलबार ११ कात्िक २०८३ ०३:५५ AM
हुम्ला । हुम्लामा चार करोड रुपैयाँ मूल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दशैं वर्षको एकपटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको बलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै एक करोड रुपैयाँको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भए पनि दशैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ । सुदूरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दशैंमा बिक्री गरेको उनले बताए । यसैगरी, साढे तीन सय खसी बिक्री गरेका खसी व्यापारी पाल्दन सुनारले यो ... The post दशैंमा हुम्लामा ४ करोडको खसीबोकाको व्यापार appeared first on Kalika Khabar.