दसैँको दक्षिणाबाट वृद्धालाई खाद्यान्न सहयोग

  • मङगलबार ११ कात्िक २०८३ ०३:२६ AM
झापा :  दसैँमा मान्यजनबाट प्राप्त दक्षिणा जम्मा गरेर बिर्तामोडकी १४ वर्षीया जियाना भट्टराईले एक वृद्धालाई खाद्यान्न सहयोग गरेकी छन्। बिर्तामोड नगरपालिका–७ निवासी जियानाले दसैँमा टीका लगाएर आफन्तबाट पाएको चार हजार पाँच सय रुपैयाँबाट चामल, दाल, तेललगायत