खागोले चिल्दा एउटै परिवारका तीन जना घाइते

  • मङगलबार ११ कात्िक २०८३ ०३:३७ AM
झापा :  खागोले चिल्दा झापाको गौरीगञ्जमा एउटै परिवारका तीन जना घाइते भएका छन्। गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलका ७३ वर्षीय कमल पौडेल, उनकी ४८ वर्षीया श्रीमती मनकुमारी पौडेल र १५ वर्षीया छोरी रिया पौडेल घाइते भएका हुन्। प्रहरीका अनुसार